लेखा व्यवस्थापन तालीमको उदघाटन्


लेखा व्यवस्थापन तालिम

लेखा व्यवस्थापन तालिम

काठमांडौ -जेष्ठ १२ गते २०७३ थकाली सेवा समिति भवन परिसरमा थकाली युवा परिवार काठमांडौ  द्वारा आयोजित र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजकतामा लेखा व्यवस्थापन तालीमकाे उद्घाटन समारोहमा युवा परिवारका अध्यक्ष श्री एन्जीला शेरचनज्यूको अध्यक्षतामा , प्रमुख अतिथि थसेस केन्द्रका अध्यक्ष श्री कृष्ण कुमारी शेरचनज्यू द्वरा  दीप प्रज्वलन गरि उदघाटनगर्नु भएको थियो । लेखा व्यवस्थापन तालिम प्रशिक्षक श्री मनोज प्रधानज्यूले गर्नु हुने छ । उक्त उदघाटन कार्यक्रममा प्रतिष्ठानका अनुगमन शाखाका प्रमुख प्रदिप बज्रचार्यज्यूको पनि उपस्थिति थियो ।